मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

३ माघ २०८२, शुक्रबार

सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Purwanchal Khabar

सुनसरी जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनलाई लक्षित गर्दै शुक्रबार यी कार्यालयहरू औपचारिक रूपमा उद्घाटन गरिएको हो।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुने कार्यक्रम तय भएकाले निर्वाचन प्रक्रिया सहज बनाउन आवश्यक तयारीस्वरूप कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

इनरुवा नगरपालिका–२ स्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर २ र ४ को निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ। उक्त कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा सम्पन्न भएको हो।

त्यसैगरी दुहबीमा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। उक्त क्षेत्रमा रोल्पाका जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्की निर्वाचन अधिकृत रहनुभएको छ।

यस्तै धरानमा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कार्यालय उद्घाटन भएको जानकारी दिनुभएको छ।

जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सुनसरीमा एक जना मुख्य निर्वाचन अधिकृत र चार जना निर्वाचन अधिकृत तोकिसकिएको छ। मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन क्षेत्र नम्बर ४ को जिम्मेवारी समेत दिइएको छ।

निर्वाचन अधिकृतका कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी कार्य, समन्वय तथा व्यवस्थापन प्रक्रिया थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार