मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२९ पौष २०८२, मङ्गलबार

सहकारी क्षेत्रको सुदृढीकरण र किसानमुखी नीति प्रदेश सरकारको प्राथमिकता : मन्त्री इस्राईल मन्सुरी

Purwanchal Khabar

इनरुवा । जिल्ला सहकारी संघ लि. सुनसरी (इनरुवा–२) द्वारा आयोजित ३१औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरी ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित भई सभालाई सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री मन्सुरी ज्यूले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र आत्मनिर्भर बनाउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले सहकारीहरूलाई किसानमुखी, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी बनाउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

मन्त्रीज्यूले सहकारीमार्फत कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर उकास्न र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्दै प्रदेश सरकारले सहकारी तथा कृषकलाई लक्षित नीतिगत सुधार, अनुदान, तालिम र प्रविधिमा पहुँच विस्तार गर्ने बताउनुभयो।

साधारण सभामा जिल्ला सहकारी संघका पदाधिकारी, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, कृषक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संघको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।

कार्यक्रमले सुनसरी जिल्लामा सहकारी आन्दोलनलाई थप सशक्त, प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार