मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

५ माघ २०८२, आइतबार

मन्त्री मन्सुरीद्वारा पशु सेवा तालिम केन्द्रको स्थलगत अवलोकन, सुधार र सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध

Purwanchal Khabar

दुहबी, सुनसरी । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री मा. इस्राईल मन्सुरी ज्यूले पशु सेवा तालिम केन्द्र, दुहबीको स्थलगत निरीक्षण तथा अवलोकन गर्नु भएको छ। अवलोकनका क्रममा मन्त्री ज्यूले केन्द्रको भौतिक संरचना, हालको सेवा प्रवाहको अवस्था तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरूबारे सम्बन्धित पदाधिकारीसँग संक्षिप्त जानकारी लिनु भएको हो।

मन्त्री मन्सुरी ज्यूले पशुपालन तथा कृषि क्षेत्रको समग्र क्षमता अभिवृद्धिमा यस केन्द्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सुधार, आपसी समन्वय र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो। उहाँले किसानमैत्री, व्यवहारिक र परिणाममुखी तालिममार्फत पशुपालक तथा कृषकलाई आत्मनिर्भर बनाउने दिशामा केन्द्रले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो।

अवलोकनपछि मन्त्री ज्यूले सेवा प्रवाहलाई थप प्रभावकारी, पहुँचयोग्य र आधुनिक बनाउन आवश्यक पहल गरिने विश्वास व्यक्त गर्नु भयो।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार