मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

५ चैत्र २०८२, बिहीबार

खतरनाक रासायनिक फोहोरले दुहबीमा संकट: वस्ती विस्थापनको चेतावनी

Purwanchal Khabar

सुनसरी — दुहबी नगरपालिका भित्रका वडा नम्बर ३ र ४ मा औद्योगिक रासायनिक फोहोर प्रदूषणले भयावह रूप लिँदै गएको छ। बढ्दो प्रदूषणका कारण स्थानीय बासिन्दा आफ्नो पुर्ख्यौली थलो नै छोड्नुपर्ने स्थितिमा पुगेका छन्।

स्थानीय युवा शुभम दाहाल ले आक्रोश व्यक्त गर्दै भने, “हाम्रो स्वास्थ्यसँग खेलबाड तुरुन्त बन्द गरियोस्, नत्र हामी बाध्य भएर गाउँ छोड्नुपर्ने अवस्था आउँदैछ।” उनका अनुसार विषालु रासायनिक फोहोरका कारण वातावरण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर असर देखिन थालेको छ।

स्थानीयवासीका अनुसार दुहबीका विभिन्न वडामा उद्योग विस्तारका क्रममा हतारमा गरिएको प्रारम्भिक वातावरणीय परीक्षण (EIA) कमजोर र अव्यवस्थित भएको छ। यही लापरवाहीका कारण उद्योगको क्षमता बढेसँगै प्रदूषण अनियन्त्रित रूपमा फैलिएको उनीहरूको आरोप छ।

स्वास्थ्यमा असर, वातावरणमा क्षति र बासस्थानमै संकट देखिएपछि स्थानीयहरू आन्दोलित बन्दै गएका छन्। जानकारहरू भने यसलाई गम्भीर मान्दै सम्बन्धित निकायले तत्काल अनुगमन, नियन्त्रण र दीर्घकालीन समाधानका कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार