मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

३ माघ २०८२, शुक्रबार

हरिनगर गाउँपालिकामा सादगीपूर्ण नेतृत्वको उदाहरण : अध्यक्ष गफार अन्सारीद्वारा भाडाको गाडी फिर्ता

Purwanchal Khabar

इनरुवा । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माघ १ गतेदेखि सरकारी प्रयोजनका लागि भाडामा लिइएको गाडी फिर्ता गर्दै अब निजी सवारी साधन प्रयोग गरेर जनताको सेवा गर्ने घोषणा गर्नुभएको छ। उहाँको यस निर्णयलाई स्थानीय तहमा सादगी, पारदर्शिता र जिम्मेवार नेतृत्वको उदाहरणका रूपमा स्वागत गरिएको छ।

अध्यक्ष अन्सारीले नौ वर्षसम्म विभिन्न क्षेत्रबाट प्राप्त सहयोग, साथ र समर्थनप्रति आभार व्यक्त गर्दै आफ्नो राजनीतिक यात्रामा जनताको विश्वास, सुझाव र आलोचनाले नै आफूलाई निरन्तर अघि बढ्न प्रेरित गरेको बताउनुभयो।

“म अझै पनि तपाईंहरूसँग सल्लाह लिन्छु, किनकि मलाई राजनीति गर्नु छ, अगाडि बढ्नु छ,” उहाँले भन्नुभयो, “म अहंकार गरेर हिँड्ने मान्छे होइन। अहंकारी मान्छे अन्ततः समाप्त हुन्छ।”

आगामी २०८४ सालको निर्वाचनतर्फ संकेत गर्दै उहाँले जनताको विवेकपूर्ण निर्णयमै लोकतन्त्रको सार रहेको उल्लेख गर्नुभयो।

“८४ सालमा को आउँछन्, कस्ता मान्छे आउँछन्, त्यो हामी सबैले हेर्ने नै छौं। अन्ततः सही निर्णय जनताले नै गर्नेछन्,” उहाँको भनाइ छ।

भाडाको गाडी फिर्ता गरी निजी सवारी प्रयोग गर्ने अध्यक्ष अन्सारीको घोषणाले सरकारी खर्च कटौतीसँगै जनमुखी र उत्तरदायी नेतृत्वको सशक्त सन्देश दिएको स्थानीय बासिन्दाहरूको प्रतिक्रिया छ। यो कदमले हरिनगर गाउँपालिकामा सुशासन र सादगीपूर्ण राजनीतिक संस्कृतिको सकारात्मक उदाहरण स्थापित गरेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार