मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

१ माघ २०८२, बुधवार

हरिनगरमा खेलकुद महोत्सव सम्पन्न, मन्त्री मन्सुरीद्वारा १६औँ राष्ट्रपति रनिङ्ग शिल्डको समापन

Purwanchal Khabar

हरिनगर गाउँपालिकाद्वारा आयोजित १६औँ राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरी ज्यू प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको औपचारिक समापन गर्नुभएको हो।

समारोहलाई सम्बोधन गर्दै माननीय मन्त्रीज्यूले खेलकुद युवाको सर्वाङ्गीण विकास, अनुशासन, आत्मविश्वास तथा नेतृत्व क्षमताको निर्माणमा आधारशिला हुने उल्लेख गर्नुभयो। खेलकुदले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै उहाँले स्थानीय तहबाट यस्ता प्रतियोगिताहरू निरन्तर रूपमा आयोजना हुनु सराहनीय भएको धारणा व्यक्त गर्नुभयो।

माननीय मन्त्रीज्यूले खेलकुदमैत्री वातावरण सिर्जना गर्दै प्रतिभावान खेलाडी उत्पादनमा हरिनगर गाउँपालिकाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै, प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण आयोजक समिति, खेलाडी, प्रशिक्षक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

उक्त प्रतियोगिताले स्थानीय युवाहरूमा प्रतिस्पर्धात्मक भावना, भाइचारा र खेलभावना अभिवृद्धि गरेको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार