मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

६ आश्विन २०८२, शुक्रबार

इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प

Purwanchal Khabar
पश्चिम एसियामा इजरायल र इरानबीचको सैन्य झडप बढ्दै जाँदा तनाव चर्किएको छ। इरानले इजरायलको अस्पतालमा मिसाइल आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने निर्णय लिने भएका छन्, ह्वाइट हाउसले जानकारी दिएको छ। इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरान अमेरिकी अधिकारीहरूसँगको परमाणु वार्ताबाट बाहिरिएको छ।

वासिङ्टन डीसी । पश्चिम एसियाको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ । इजरायल र इरानबिच सैन्य झडप निरन्तर बढ्दै जाँदा तनाव चर्किएको छ । बिहीबार इरानले दक्षिणी इजरायलको सोरोका अस्पतालमा मिसाइल आक्रमण गरेपनि स्थिति झनै बिग्रिएको छ । अब अयातोल्लाह खामेनी बाँच्दैनन् भनेर इजरायलले इरानलाई खुलेआम धम्की दिएको छ । 

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने किन गर्ने भनेर निर्णय लिने बताएका छन् । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यस सम्बन्धमा जानकारी दिएकी हुन् ।

‘इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने निर्णय ट्रम्पले अर्को दुई हप्ता भित्र गर्नेछन् ।’ ह्वाइट हाउसले बिहीबार भनेको थियो । निकट भविष्यमा वार्ता हुने नहुने दुबैको प्रशस्त सम्भावना ट्रम्पले देखेका छन् । कयौँ दिनदेखि ट्रम्पले अमेरिकी सेनालाई इरानी परमाणु केन्द्रहरूमा आक्रमणको आदेश दिने सम्भावनाबारे सोचविचार गरेका थिए । यस क्रममा वार्ताको लागि धेरै ढिलो भइनसकेकोमा पनि उनले जोड दिएका थिए ।

इजरायलले इरानमाथि आक्रमण शुरुगरेपछि गएको शुक्रबार इरान अमेरिकी अधिकारीहरूसँगको परमाणु वार्ताबाट बाहिरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार