मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२६ पौष २०८२, शनिबार

विशेष महाधिवेशनको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा कांग्रेसको चहलपहल बढ्दो

Purwanchal Khabar

काठमाडौं । नेपाली कांग्रेसको भोलि आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा राजधानीको भृकुटीमण्डप क्षेत्र राजनीतिक चहलपहलले गुलजार बनेको छ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै देशभरबाट आएका प्रतिनिधि, शीर्ष नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला हुन थालेका छन्। कार्यक्रमस्थलमा मञ्च निर्माण, सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन लगायतका काम तीव्र गतिमा अघि बढाइएको छ।

साथै, महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। ट्राफिक व्यवस्थापनदेखि प्रतिनिधिहरूको आवतजावत सहज बनाउन विभिन्न संयन्त्र परिचालन गरिएको छ।

पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूबीच महाधिवेशनप्रति उत्साह देखिन थालेको छ। भोलिदेखि सुरु हुने विशेष महाधिवेशनले पार्टीको भावी दिशा, संगठनात्मक पुनर्संरचना र राजनीतिक रणनीतिमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार