मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

४ आश्विन २०८२, बुधवार

इरानका सर्वोच्च नेताद्वारा इजरायलविरुद्ध युद्धको घोषणा, कुनै दया नदेखाउने चेतावनी

Purwanchal Khabar

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलविरुद्ध युद्धको घोषणा गरेका छन्। 

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हैदरको नाममा, युद्ध सुरु हुन्छ। हामी आतंककारी यहूदी (इजरायली) शासकलाई कडा जवाफ दिनेछौं। हामी उनीहरूमाथि कुनै दया देखाउने छैनौं।’ 

यो घोषणापछि इरानले इजरायलमाथि २५ वटा मिसाइल प्रहार गरेको छ, जसमा खेरी शकन क्षेप्यास्त्र प्रयोग भएको दाबी गरिएको छ। यो मिसाइल इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) को तेस्रो पुस्ताको हतियार हो, जसले एक हजार चार सय ५० किलोमिटरसम्म प्रहार गर्न सक्छ।

इरानको आक्रमणले तेल अभिभस्थित मोसादसहित गुप्तचर एजेन्सीका भवनहरूलाई निशाना बनाएको छ।

उता, इरानको राजधानी तेहरान र कारजमा विस्फोटका आवाज सुनिएका छन्, जहाँ इजरायली सेनाले औद्योगिक क्षेत्र र सैन्य अड्डाहरूमाथि आक्रमण गरेको छ। 

इजरायली सेनाले तेहरानको जिल्ला १८ खाली गर्न चेतावनी जारी गर्दै थप आक्रमणको संकेत दिएको छ। इरान र इजरायलबीच विगत पाँ दिनदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ, अब खामेनीको घोषणापछि यसलाई युद्ध भनिनेछ। 

अमेरिका पनि चाँडै यो युद्धमा सामेल हुन सक्ने आंकलन भइरहेको छ।

हालसम्म २२४ इरानी मारिएका छन् भने एक हजार ४८१ जना घाइते भएका छन्। इजरायलमा हालसम्म २४ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन्। एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार