मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

५ चैत्र २०८२, बिहीबार

वैदेशिक शिक्षाको भरपर्दो गन्तव्य: Kanchadai International Consultancy Limited

Purwanchal Khabar

काठमाडौँको बसुन्धरामा अवस्थित Kanchadai International Consultancy Limited ले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाको अवसरसम्म जोड्ने लक्ष्यसहित प्रभावकारी सेवा प्रदान गर्दै आएको छ। “Education Beyond Borders” भन्ने नारासहित सञ्चालनमा रहेको यस कन्सल्टेन्सीले पछिल्लो समय वैदेशिक अध्ययनका लागि खोजिरहेका विद्यार्थीमाझ विश्वासिलो नाम बनाउँदै गएको छ।

संस्थाका संस्थापक तथा निर्देशक Subham Dahal का अनुसार, “विद्यार्थीलाई सही मार्गदर्शन र गुणस्तरीय तयारी गराएर उनीहरूको भविष्य निर्माणमा सहयोग गर्नु नै हाम्रो उद्देश्य हो।”

प्रमुख सेवाहरू

IELTS तयारी (Academic तथा General Training)

टेस्ट प्रिपरेशन कक्षाहरू

अध्ययनका लागि देश छनोट र काउन्सिलिङ

भिसा प्रोसेसिङ सहयोग

अध्ययनका प्रमुख गन्तव्य

United Kingdom, Australia, Canada, United States, Japan तथा South Korea लगायतका देशहरूमा अध्ययनका लागि परामर्श प्रदान गरिँदै आएको छ।

विद्यार्थीको रुचि, क्षमता र आर्थिक अवस्थालाई मध्यनजर गर्दै व्यक्तिगत रूपमा काउन्सिलिङ गरिने भएकाले सही निर्णय लिन सजिलो हुने विश्वास संस्थाले व्यक्त गरेको छ।

 ठेगाना: बसुन्धरा, काठमाडौँ

सम्पर्क: 01-4973269 / 9767979694

विदेशमा पढ्ने सपना बोकेका विद्यार्थीहरूका लागि Kanchadai International Consultancy Limited एक भरपर्दो सहयात्री बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार