काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई औपचारिक रूपमा आधिकारिकता दिने निर्णय गरेको हो।>
>
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बहुमत प्रतिनिधिहरूको समर्थनसहित थापा सभापतिमा चयन भएका थिए। सोही महाधिवेशनका निर्णय, कागजात र प्रक्रियालाई आधार मानेर आयोगले सबै आवश्यक डकुमेन्ट गहिरो अध्ययन गरी थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिएको जनाएको >
छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन