मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२६ पौष २०८२, शनिबार

परास मल्टिस्पेसियालिटी अस्पतालमा कोशी प्रदेशका नवनियुक्त मन्त्री इस्राइल मन्सुरीलाई भव्य स्वागत तथा सम्मान

Purwanchal Khabar

विराटनगर । विराटनगर–११ स्थित PARAS Multispeciality Hospital Pvt. Ltd. परिवारको आयोजनामा कोशी प्रदेश सरकारका नवनियुक्त उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राइल मन्सुरी ज्यूको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

उक्त अवसरमा माननीय मन्त्री मन्सुरी ज्यूले अस्पताल व्यवस्थापन, वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका शुभेच्छुकहरूसँग आत्मीय भेटघाट गर्नुका साथै शुभकामना आदान–प्रदान गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले मन्त्री पदमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका थिए।

सम्मान कार्यक्रममा मन्तव्य राख्दै मन्त्री मन्सुरी ज्यूले आफूलाई प्रदान गरिएको सम्मान, सद्भाव र शुभेच्छाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्र समाजको मेरुदण्ड भएको उल्लेख गर्दै निजी तथा सार्वजनिक क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, जनस्वास्थ्यको संरक्षण तथा सामाजिक विकासका पक्षमा प्रदेश सरकार निरन्तर रूपमा सकारात्मक पहल गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

मन्त्री मन्सुरी ज्यूले अस्पतालजस्ता निजी स्वास्थ्य संस्थाले सरकारी संयन्त्रसँग हातेमालो गर्दै आम नागरिकलाई गुणस्तरीय, सुलभ र भरोसायोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा आवश्यक सहकार्य, समन्वय र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको अस्पताल व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार