मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२८ पौष २०८२, सोमबार

हरिनगर गाउँपालिकाद्वारा प्रदेश सरकारका मन्त्रीहरूलाई बधाई तथा सम्मान

Purwanchal Khabar

सुनसरी । हरिनगर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, हरिनगरा, सुनसरीद्वारा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरी ज्यू तथा सामाजिक विकास मन्त्रीज्यूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा दुवै मन्त्रीलाई औपचारिक रूपमा सम्मान गरिएको हो।

उक्त कार्यक्रममा हरिनगर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रदेश सरकारसँग स्थानीय तहको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै समग्र विकासलाई गति दिने अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रममा व्यक्त सम्मान, सद्भाव र शुभेच्छाप्रति आभार व्यक्त गर्दै मन्त्रीद्वयले स्थानीय तह र प्रदेश सरकारबीच आपसी सहकार्य, समन्वय र साझेदारीलाई थप सुदृढ बनाइ जनअपेक्षा अनुरूप विकास निर्माण, कृषि, उद्योग तथा सहकारी क्षेत्रका कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै, उहाँहरूले समावेशी विकास र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै जनतासँग प्रत्यक्ष जोडिएर पारदर्शी र उत्तरदायी ढंगले काम गर्ने दृढ संकल्पसमेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार