मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२ माघ २०८२, बिहीबार

सुनसरीको भोक्राहा नरसिंहमा भयावह सडक दुर्घटना: ट्रक पल्टिँदा ५ जनाको मृत्यु, चालक फरार

Purwanchal Khabar

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–८, सोनयाहीस्थित हुलाकी राजमार्गमा मार्बल लोड गरिएको ट्रक पल्टिँदा भएको भीषण दुर्घटनामा ५ जनाको ज्यान गएको छ।

को १ ख ४५४१ नम्बरको ट्रकमा चालकसहित कुल ९ जना सवार थिए। ट्रकको अगाडिको क्याबिनमा चालकसहित ४ जना र पछाडिको डालामा ५ जना सवार रहेको अवस्थामा दुर्घटना भएको हो। दुर्घटनामा ट्रकको पछाडिको डालामा रहेका ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा चिरन गुरुङ, बहम गुरुङ, निशु गुरुङ, टकबहादुर गुरुङ र चन्द्रशेखर गुरुङ रहेका छन्। दुर्घटनामा घाइते भएका बेजनाथ गुरुङ, सुन्दर गुरुङ र मानबहादुर गुरुङलाई थप उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनापछि ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार सडकमा आएको मोडका कारण ट्रक अनियन्त्रित भई पल्टिएको हुनसक्ने अनुमान गरिएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भई अनुसन्धान अघि बढाइएको छ। मृतकहरूको औपचारिक सनाखत प्रक्रिया बाँकी रहेको र शवहरूलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन मुचुल्का तयारीको काम भइरहेको प्रहरीले जनाएको छ।

यस दुःखद दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार