मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

१ माघ २०८२, बुधवार

नेपाली कांग्रेसमा नयाँ युगको सुरुवात गगन थापा सभापतिमा निर्विरोध

Purwanchal Khabar

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। विशेष महाधिवेशन पक्षका नेताहरूबीच भएको निरन्तर छलफलले पार्टी नेतृत्वलाई सर्वसम्मत ढंगले अघि बढाउने दिशामा ठोस सहमति जुटाएको छ।

स्रोतका अनुसार पार्टीका मुख्य पदाधिकारीहरूमा सहमति लगभग टुंगिएको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसालको नाम फाइनल भइसकेको छ भने महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल सर्वसम्मत चयन हुने भएका छन्।

समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै सहमहामन्त्री पदमा विभिन्न क्लस्टरबाट नाम टुंग्याइएको छ।

फरमुल्लाह मन्सुर – मुस्लिम क्लस्टर

मुक्ता कुमारी यादव – मधेसी

प्रकाश रसाइली – दलित

डिला संग्रौला पन्त – महिला

बहादुर सिंह लामा – आदिवासी जनजाति

उदयशमशेर राणा – खस आर्य

यसैबीच थारू र पिछडिएको समुदाय क्लस्टरबाट थप दुई जना सहमहामन्त्रीको नाम टुंग्याउन छलफल अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।

नयाँ नेतृत्व चयनसँगै नेपाली कांग्रेसमा एकता, समावेशिता र नयाँ सोचसहितको राजनीतिक यात्राको संकेत देखिएको छ। विशेष महाधिवेशनले पार्टीलाई आगामी दिनमा थप सशक्त र संगठित बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार