मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२६ पौष २०८२, शनिबार

भोक्राहा–नरसिंहमा मन्त्री इस्राइल मन्सुरीको भव्य स्वागत, किसान हित र कृषि आधुनिकीकरणमा दृढ प्रतिबद्धता

Purwanchal Khabar

भोक्राहा–नरसिंह । नेपाल किसान महासंघ भोक्राहा–नरसिंह गाउँपालिका कार्य समितिद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भई कोशी प्रदेश सरकारका नवनियुक्त उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राइल मन्सुरी ज्यूले किसान समुदाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग आत्मीय भेटघाट तथा शुभकामना आदान–प्रदान गर्नुभएको छ।

कार्यक्रममा व्यक्त सम्मान, सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै मन्त्री मन्सुरी ज्यूले किसानको हित संरक्षणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, बजारिकरण तथा सहकारी अभियानको सुदृढीकरणमार्फत स्थानीयदेखि प्रदेशस्तरसम्म समावेशी, दिगो र आत्मनिर्भर विकास हासिल गर्न इमान्दारीपूर्वक कार्यसम्पादन गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार