मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

३१ जेठ २०८२, शुक्रबार

इजरायलद्वारा इरानको परमाणुस्थल र सैन्य अड्डामा आक्रमण

Purwanchal Khabar
तेहरानमा विस्फोटको ठूलो आवाज सुनियो, अमेरिका भन्छ– आक्रमणमा हाम्रो हात छैन

काठमाडौं । इजरायली सेनाका एक अधिकारीले शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको बताएका छन् । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाइएको छ । 

“यो एकदिने हमला होइन,” इजरायली सेनाको एक स्रोतले सीएनएनलाई भन्यो ।

इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् । 

रुबियोले भने– इजरायली हमलामा अमेरिकी संलग्नता छैन

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हमलामा अमेरिकी संलग्नता वा सहयोग नभएको बताएका छन् । “आज राति इजरायले इरानविरुद्ध एकतर्फी कारबाही गर्‍यो । हामी इरानमा गरिएका हमलामा संलग्न छैनौँ । हाम्रो उच्च प्राथमिकता क्षेत्रमा अमेरिकी सेनाहरूको सुरक्षा हो,” उनले एक वक्तव्यमा भनेका छन् ।

आपतकालीन अवस्था घोषणा    

इरानी प्रत्याक्रमणको आशंकामा इजरायलले आपतकालीन अवस्था घोषणा गरेको छ । इजरायलले इरानमा गरेको हमलापछि इरानले प्रतिशोध गर्ने आशंकामा विद्यालय, सामाजिक सभा र गैरआवश्यक कार्यमा प्रतिबन्ध लगाएको छ ।

सीएनएनका जेरुसलेम ब्यूरो प्रमुख ओरेन लिबरम्यानका अनुसार देशमा आपतकालीन अवस्था घोषणा गरिएपछि जेरुसलेमभर साइरन बजेका थिए ।

स्थानीय समयअनुसार बिहान ३ बजे इजरायली रक्षा बलले देशभर पूर्ण गतिविधिबाट आवश्यक गतिविधिमा सारिएको घोषणा गरेको छ ।

नयाँ निर्देशनअनुसार आवश्यक क्षेत्रबाहेक शैक्षिक गतिविधि, सभा तथा कार्यस्थलमा प्रतिबन्ध लागु गरिएको छ

 ट्रम्पले मन्त्रिपरिषद् बैठक बोलाए

इजरायलले इरानविरुद्ध हमला गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ह्वाइट हाउसका एक अधिकारी र दुई स्रोतले सीएनएनलाई दिएको जानकारी अनुसार इरानमा भइरहेको घटनाक्रमप्रति अमेरिकी प्रतिक्रिया यस बैठकको मुख्य विषय हुनेछ ।

राति ८ बजेपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा कांग्रेसले आयोजना गरेको पिकनिक कार्यक्रम छोडेको देखिएको थियो । 

अमेरिकी अधिकारीहरू खतरा बढ्दै गएको देखेपछि हमलाअघि नै ट्रम्पले यो उच्चस्तरीय बैठक बोलाएका हुन् । सीएनएन

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार