मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२७ पौष २०८२, आइतबार

सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत सुखसेना शाखा नहरमा मन्त्रीद्वय सम्मानित

Purwanchal Khabar

सुनसरी । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत जल उपभोक्ता समन्वय समिति, सुखसेना शाखा नहर, सुनसरीद्वारा आयोजित सम्मान कार्यक्रममा कोशी प्रदेश सरकारका नव नियुक्त उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरी ज्यू तथा सामाजिक विकास मन्त्री माननीय रामप्रसाद मेहता ज्यूलाई सम्मान गरिएको छ।

भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित सुखसेना शाखा नहर परिसरमा आयोजित कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरी ज्यू स्वयं उपस्थित भई सम्मान ग्रहण गर्नुभएको थियो। कार्यक्रममा जल उपभोक्ता समिति, स्थानीय जनप्रतिनिधि तथा समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले मन्त्रीद्वयले कृषि, सिंचाई तथा सामाजिक विकास क्षेत्रमा पुर्‍याउँदै आएको योगदान, समर्पण र नेतृत्वको खुलेर प्रशंसा गरेका थिए। विशेषगरी स्थानीय सिंचाई व्यवस्थापन, कृषकको जीवनस्तर सुधार तथा दिगो जल उपयोगमा सरकार र समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।

सम्मान कार्यक्रममार्फत स्थानीय जल व्यवस्थापनमा आपसी समन्वय, सहकार्य र साझेदारीलाई प्रोत्साहन गर्ने उद्देश्य व्यक्त गरिएको आयोजक समितिले जनाएको छ।

उक्त सम्मान कार्यक्रम मिति २०८२ साल पौष २७ गते (आइतबार) भोक्राहा नरसिंह गाउँपालिका–२, सुखसेना शाखा नहर, सुनसरीमा भव्य रूपमा सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार