मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

३२ जेठ २०८२, शनिबार

इजरायल-इरान द्वन्द्व : इरानले पनि जवाफी फायर खोल्यो

Purwanchal Khabar
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले इरानमाथि गरेको बमबारी र तेल अभिभलाई लक्षित गरी इरानी क्षेप्यास्त्र आक्रमण बन्द गर्न आह्वान गरेका छन्।

काठमाडौं : इजरायलले इरानमा लगातार बमबारी गरेपछि जवाफी फायर खोलेको छ। इजरायलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले इसरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको हो।

इजरायली सेनाले शहरहरू, सैन्य स्थलहरू र आणविक सुविधाहरूमा आक्रमण जारी राख्दा इजरायलले इरानमा वरिष्ठ सैन्य अधिकारीहरू सहित ७८ जनाको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको इरानले बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी आक्रमणका क्रममा जेरुसेलमको आकाशमा चम्किलो प्रकाश देखिएको थियो र विस्फोटको आवाज सुनिएको थियो। इरानको आक्रमणपछि इजरायलले पनि तत्काल जवाफी कारबाही थालेको छ। इजरायली वायुसेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्टमा लेख्दै ‘धेरै इरानी मिसाइल प्रक्षेपणकर्ता र सैन्य प्रतिष्ठानहरू विरुद्ध आक्रमण जारी रहेको’ बताएको छ।

इजरायली सैन्य अधिकारीका अनुसार इजरायलको पहिलो हमला इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामथि लक्षित थियो। इजरायली स्रोतलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘हमला सटिक र आक्रामक थियो जसमा इरानका दर्जनौं ठाउँ लक्षित गरिएको थियो। अब यस्ता हमला जारी रहनेछन्।’

इरानले पनि चेतावनी दिँदै इजरायलले ठूलो मूल्य चुक्ता गर्नुपर्ने बताएको छ। इरानका सर्वोच्च नेता आयातल्लाह अली खामेनेईले इजरायलले गरेको आक्रमणले उसको ‘घृणित चरित्र’ प्रकट भएको टिप्पणी गरेका छन्। इरानी आक्रमणका कारण इजरायलको जेरुसलेममा विस्फोट सुनिएको र तेल अभिभमा कालो धुवाँ देखिएको बीबीसीले जनाएको छ।

इजरायली आक्रमणको ठूलो सामना गर्नुपर्दा इरानले आणविक बम प्राप्त गर्ने प्रयासलाई तीव्र पार्न सक्ने विश्लेषकहरूको भनाई छ।

यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले इरानमाथि गरेको बमबारी र तेल अभिभलाई लक्षित गरी इरानी क्षेप्यास्त्र आक्रमण बन्द गर्न आह्वान गरेका छन्। ‘रोक्ने समय भयो।’ संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलेले एक्समा लेखेका छन्,‘शान्ति र कूटनीति विजयी हुनुपर्छ।’

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार