मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

३२ जेठ २०८२, शनिबार

सरकार ढाल्न होइन, सुशासनका लागि संसद अवरुद्ध गरेका थियौं: दाहाल

Purwanchal Khabar

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले सरकार ढाल्ने उद्देश्यले नभई भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दालाई स्थापित गर्न संसद अवरुद्ध गरेको बताएका छन्।

उनले माओवादीको मुख्य लडाइँ दलाल पुँजीवाद र प्रतिगमनविरुद्ध रहेको बताउँदै सरकारमा जाने वा फाल्ने विषय प्राथमिकतामा नरहेको दाबी गरे।

झापाको दमकमा शनिबार आयोजित आदिवासी जनजाति मोर्चाहरूको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘हामी यथास्थितिवाद र प्रतिगमनविरुद्धको लडाइँमा छौँ। हामीले संसद रोक्नुको उद्देश्य सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्नु थियो, त्यसमा हामी सफल भयौँ।’

वर्षौंदेखि रोकिएका नागरिकता, शिक्षा र निजामती सेवासम्बन्धी विधेयकहरू पारित गर्न संसद सुचारु हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले ती विधेयकहरू आफूहरू सरकारमा हुँदा नै अघि बढाइएको स्मरण गराए।

पार्टीको बढ्दो लोकप्रियताबाट आत्तिएका शक्तिहरूले माओवादीलाई बदनाम गर्न नियोजित षड्यन्त्र गरिरहेको उनले आरोप लगाए।

‘राम्रा कामकै कारण माओवादीप्रति जनविश्वास बढेको छ, त्यसैले हामीलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, “तर हामी सुशासन र समृद्धिको अभियानबाट पछि हट्दैनौँ।’

उनले पार्टीको केन्द्रीय समितिले ‘समुदायमा आधारित समाजवाद’ को अवधारणा पारित गरेको जानकारी दिँदै स्थानीय तहबाटै यसको कार्यान्वयन सुरु गरिएको सुनाए।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार