मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

९ आश्विन २०८२, सोमबार

अमेरिकी कारबाहीको प्रतिक्रियामा आक्रमण सुरु भयो: इरानी मिडिया

Purwanchal Khabar
इरानले अमेरिकी कारबाहीको जवाफ दिन थालेको इरानी मिडियाले जनाएको छ। इरानको रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र प्रहार गरेको तस्निम समाचार एजेन्सीले उल्लेख गरेको छ। कतारमा विस्फोटको आवाज सुनिएको रोयटर्स र एएफपीले जनाएका छन्, भने अमेरिकी अधिकारीहरूले स्थितिको निगरानी गरिरहेको बताएका छन्।

काठमाडाैँ। इरानको सरकारी मिडियाले घोषणा आफ्नो देशले अमेरिकी कारबाहीको जवाफ दिन थालेको उल्लेख गरेको छ । 

इरानको समाचार एजेन्सी तस्निमका अनुसार, सोमबार इरानको रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ।

यसअघि, समाचार एजेन्सी रोयटर्स र एएफपीका रिपोर्टहरूले कतारमा विस्फोट सुनिएको बताएका थिए।

एक वरिष्ठ अमेरिकी अधिकारीले बीबीसीलाई बताएअनुसार ह्वाइट हाउस र रक्षा मन्त्रालयले कतारमा रहेका अमेरिकी हवाई अड्डाहरूमा रहेको खतरालाई ध्यानमा राख्दै स्थितिको निगरानी गरिरहेका छन्।

प्रतिक्रिया

Gemma Marshall ३ मंगशिर २०८२, मङ्गलबार

Hi, We run an Instagram service, which grows your followers both safely and practically. By engaging with real users based on their location, age, gender, and interests, we help you attract genuine followers who are truly interested in what you do. I'd be happy to forward you some further information if that would be of interest? Kind Regards, Gemma

Otto Gallard २३ आश्विन २०८२, सोमबार

Hey, remember how you mentioned spending too much on AI subscriptions? Well, I found this solution that might help. It's basically a universal dashboard for all the premium AI tools. https://lnk.bz/9Onqb - check it out when you have a minute. Could save you hundreds monthly.

Samantha Hammonds १५ आश्विन २०८२, आइतबार

This is probably my final message about this opportunity. Over 50,000 website owners are already using this AI breakthrough to generate automatic sales. The free training I mentioned is closing access tonight. If Purwanchalkhabar has been struggling to turn website visitors into paying customers, this could change everything. Don't miss out: https://h1.nu/10DX7

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार