मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२ माघ २०८२, बिहीबार

भोक्राहा नरसिंहमा सहकारीको उत्सव, मन्त्री मन्सुरीको प्रेरणादायी सम्बोधन

Purwanchal Khabar

इनरुवा । सम्पूर्ण कृषि सहकारी संस्था लि., भोक्राहा नरसिंह गाउँपालिका–३, सिसोटोल, सुनसरीद्वारा आयोजित चौथो वार्षिक साधारण सभा–२०८२ तथा कोशी प्रदेश सरकारका नव नियुक्त उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरी ज्यूको स्वागत तथा सम्मान कार्यक्रम माननीय मन्त्रीज्यूको गरिमामय उपस्थितिमा भव्य, सभ्य र उल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित माननीय मन्त्री मन्सुरीज्यूले सहकारी, कृषि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका विषयमा महत्वपूर्ण धारणा राख्नुहुँदै सहकारी अभियानले किसान र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा निर्णायक भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले उत्पादन, बजार व्यवस्थापन र सहकारीको पारदर्शितामार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रमले सहकारी अभियानप्रति जनविश्वास अभिवृद्धि गर्नुका साथै स्थानीय कृषक र सदस्यहरूमा नयाँ ऊर्जा र उत्साह थपेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार