मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२ आश्विन २०८२, सोमबार

ट्रम्पले भने– इजरायल र इरानलाई केही समय लड्न दिऊँ

Purwanchal Khabar

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच सम्झौता गराउन चाहेको र यसको सम्भावना  भएको बताएका छन् । तर, उनले कहिलेकाहीँ उनीहरूलाई संघर्ष वा लडाईं लड्न छोडिदिनु पर्ने बताएका छन् । 

दुई देशबीच बढ्दो द्वन्द्व कसरी सामाधान गर्ने भन्ने प्रश्नमा ट्रम्पले भने, “सम्झौता हुनेछ भन्नेम म आशावादी छु । सम्झौताको समय आएको छ  । के हुन्छ हामी हेर्दैछौँ । तर, कहिलेकाहीँ उनीहरूलाई लड्न दिनुपर्छ ।”

ट्रम्पले क्यानाडामा जी–७ शिखर सम्मेलनमा जान तयार हुँदै गर्दा यसो भनेका हुन् । उनले अगाडि थपे, “मलाई लाग्छ सम्झौता हुने राम्रो सम्भावना छ ।”

ट्रम्पले अमेरिका र इरानसँग धेरै राम्रो सम्बन्ध भएको तथा इजरायल र इरानले एकअर्काप्रति उच्च आदर गर्ने बताए । 

तर, ट्रम्पले इजरायललाई इरानमा हवाई हमला रोक्न नभनेको प्रष्ट पारे । 

ट्रम्पकोे केही समय लडिरहुन् भन्ने अभिव्यक्ति रूस र युक्रेनबीचको द्वन्द्वको समयमा पनि प्रयोग गरेका थिए । यसमा उनले रुसको आक्रमणलाई दुई बच्चाहरूबीचको झगडासँग तुलना गरेका थिए । 

“कहिलेकाहीँ तपाईंले दुई साना बच्चाहरू पागलजस्तै झगडा गर्दै गरेको देख्नुहुन्छ । उनीहरू एकअर्कालाई घृणा गर्छन् र पार्कमा झगडा गरिरहेका हुन्छन्,” ट्रम्पले यो महिनाको सुरुमा ह्वाइट हाउसको ओभल अफिसमा भनेका थिए, “तपाईंले उनीहरूलाई छुट्याउन खोज्नुहुन्छ तर उनीहरू छुटिन चाहँदैनन् । कहिलेकाहीँ उनीहरूलाई केही समय लड्न दिएपछि छुट्याउनु राम्रो हुन्छ ।” सीएनएन

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार